“Travel far enough, you meet yourself.” – David Mitchell.

Wednesday, October 15, 2014

On 1:49 PM by madan
पोखरा-हिमपहिरोमा परेर मुस्ताङमा तीन विदेशी पर्यटकसहित चारजनाको ज्यान गएको छ। ज्यान जानेमा एक नेपाली, एक इजरायली र दुईजना पोल्याण्डका पर्यटक छन्। हिमपहिरोमा परि १४ जना विदेशी घाइते भएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार अन्नपूर्ण फेरोको थोराङपास (५४१६ मिटर) पार गरेर मुक्तिनाथतर्फ झर्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा उनीहरु हिमपातमा परेका थिए। मृत्यु हुनेको नाम खुलेको...